aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओ शेयर निष्काशनका लागि विक्रि प्रबन्धक नियुक्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० जेठ २०७६
रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओ शेयर निष्काशनका लागि विक्रि प्रबन्धक नियुक्ति

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सको आइपीओ निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले १०० रुपैयाँ दरको ६३ लाख कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

 सो क्रममा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  मनिष नारायण जोशी र रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रवीण रमण पराजुलीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस