काठमाडौं । युनिभर्सल पावर कम्पनीको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक साधारणसभा हुँदै छ । उक्त साधारणसभाले गतवर्षको आर्थिक प्रतिवेदन पास गर्नका साथै निर्वाचबाट नयाँ सञ्चालक समिति समेत चयन हुँदै छ ।
प्रतिक्रिया दिनुहोस