
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडलेशेयर रजिष्ट्रारको रुपमा सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । नियुक्त भएसंगै अब रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने जनाएको छ ।
शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही सनराईज क्यापिटल लिमिटेडले गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस