aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सुपर माई हाईड्रोपावरको छैठौं वार्षिक साधारण सभा असोज १७ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ भदौ २०७७

काठमाडौं । सुपर माई हाईड्रोपावर लिमिटेडले असोज १७ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्ट्रार कार्यालय बानेश्वर, काठमाडौंमा दिउसो १ बजे सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्दै शेयरधनीहरुका लागि ७ दशमलव १६ प्रतिशतले हुन आउने रू. २ करोड ८२ लाख ७३ हजार ७०५ बराबरको नगद लाभांश समेत पारित गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस