
काठमाडौं । सरकारले जारी निषेधाज्ञा खुकुलो बनाउने निर्णयसँगै पठाओ र टुटलले काठमाडौं उपत्यकामा यातायात सेवाहरू पनि प्रदान गर्न थालेका छन्। सरकारले निजी मोटरसाइकललाई जोर विजोर प्रणालीमा पनि संचालन गर्न अनुमति दिएपछि सेवाहरू शुरु भएको हुन।
राइडर्सले मास्क, ग्लोभ र सेनिटाइजर प्रयोग गेरर सेवा दिने छन । त्यस्तै पठोओले आजदेखि मोटरसाइकल र ट्याक्सी पनि सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस