aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

राधी विद्युत कम्पनीको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ भदौ २०७७
राधी विद्युत कम्पनीको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त

काठमाडौं । राधी विद्युत कम्पनीको अध्यक्षमा  अनिल कुमार रुङ्गटा नियुक्त भएका छन् । कम्पनीको भदौ २४ गतेको सञ्चालक समितिको बैठकले रुङ्गटालाई अध्यक्ष पदमा नियुक्त गरेको हो । 

उनले भदौ २५ गतेदेखिनै अध्यक्षको जिम्वेवारी सम्हालेका छन् । यस अघि राधी विद्युत कम्पनीमा ध्रुव राज मिश्रले अध्यक्षको जिम्वेवारी सम्हाल्दै आएको थिए । मिश्रको ठाउँमा रुङ्गटालाई नियुक्त गरिएको जानकारी कम्पनीले सुचना मार्फत गराएको छ ।
 

प्रतिक्रिया दिनुहोस