aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आशा लघुवित्तले गर्‍यो लाभांश प्रस्ताव, बोनससँगै नगद लाभांश पनि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ असोज २०७७
आशा लघुवित्तले गर्‍यो लाभांश प्रस्ताव, बोनससँगै नगद लाभांश पनि

काठमाडौं । आशा लघुवित्त वित्तयि संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २३ करोड २२ लाख ८८ हजारको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।  

कम्पनीको भदौ ३१ गतेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपश्चात वितरण गर्ने गरी उक्त लाभांश प्रस्ताव गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस