aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा शुरु, लाभांश के होला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ जेठ २०७६
तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा शुरु, लाभांश के होला ?

काठमाडौं । लामो विवादपछि तारागाउँ रिजेन्सी होटल्सले २२औं वार्षिक साधारणसभा अन्ततः आज शुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवदेन पारित गर्नुका साथै गत वर्षको मुनाफाबाट लगानीकर्ताका लागि १२.६३१ प्रतिशत नगद लाभांशको प्रस्ताव पेस गरिएको छ । 
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ३ गतेदेखि बुक क्लोज गरेकाले थियो । होटलमा भएको सरकारी लगानी ४० प्रतिशतबाट ९ प्रतिशतमा झर्नु र सर्वसाधारणले पनि होटलमा गरेको लगानीबाट प्रतिफल नपाउनुले पछिल्लो समयमा यो होटल  पटक पटक विवादमा तानिएको छ । 

प्रतिक्रिया दिनुहोस