काठमाडौं । लोक सेवा आयोगले रोकिएको परिक्षा लिने भएको छ । यसभन्दा पहिला लकडाउनका कारण रोकिएका परीक्षा लिनका लागि नयाँ तालिका सार्वजनिक गरेको छ ।
आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
प्रतिक्रिया दिनुहोस