
काठमाडौ । शुभम पावर कम्पनी लिमिटेडले चौथो वार्षिक साधारणसभा २५ गते शनिवार बोलाएको छ । कम्पनीले रजिष्टर्ड कार्यालय अनामनगरमा विहान ११ बजे सभा बोलाएको हो ।
उक्त सभामा वार्षिक प्रतिवेदनमा छलफल गर्ने र लेखा परिक्षक नियुक्तीका साथै निजको पारिश्रमिक तोक्ने विषयमाथि छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस