aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मुखिया बने सानिमा लाईफ इन्स्योरेन्सको सिईओ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ असोज २०७७
मुखिया बने सानिमा लाईफ इन्स्योरेन्सको सिईओ

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सको सिईओमा अगम मुखिया नियुक्त भएका छन् । आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले मुखियालाई चार वर्षको लागि सिईओमा नियुक्ती गर्ने निर्णय गरेको हो । 

सानिमा लाईफ इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा मुखियाले आज कार्यभार ग्रहण गरिसकेका छन् । नेपाल लाईफ इन्स्योरेन्सबाट बीमा क्षेत्रमा करिअर सुरु गरेका मुखियाले जीवन बीमा क्षेत्रमा १३ वर्षभन्दा बढि अनुभव सहित संयुक्त राष्ट्र संघीय नियोग आईएलओ समेत काम गरेर अनुभव बटुलेका छन् । 

प्रतिक्रिया दिनुहोस