
काठमाडौं । बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो र १९११ देखिनै मोटरसाइकल पारखीबिच एक बैग्लै पहिचान बनाएको छ । नेपालको लागि बेनेलीको अधिकारित बिक्रेत के टी एम इन्टरन्यासनल ट्रेडिंग प्रालि हो ।
कम्पनी ले ३ एस (सेल्स्, स्पेएर, सर्भिस) को सुबिधा नेपालको बिभिन्न ठाउँमा सजिलै सँग उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ । बेनेलीले दशैं, तिहार र छठको अवसरमा सबै ग्राहकहरूलाई टीएनटी १५० आईमा नगद छुट १५ हजार रुपैयाँ एउटा हेलमेट र २ वर्षको लागि शुन्य प्रतिशत ब्याजको किस्ता तिर्न सुविधा रहेको जनाएको छ ।
त्यस्तै, टीएनटी १५० पहिलो अपरमा १५ हजार नगद एक्स्चेञ्जमा छुट, दोस्रोमा ८ हजार नदग र तेस्रोमा २ वर्षको किस्तामा शुन्य प्रतिशत ब्याज रहेको छ । त्यस्तै, एक भाग्यशाली विजेताले ५० इन्चको स्मार्ट एलईडी टिभी जित्ने सक्ने रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस