काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि श्रम स्वीकृति दिने काम बन्द गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागमा कार्यरत एक जना कर्मचारीमा पोजेटिभ र अन्य कर्मचारीहरुमा कोरोना भाइरसको लक्षण देखिएकाले श्रम स्विकृति लगायतका काम अर्को सूचना जारी नहुजल्लका लागि बन्द गरिएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस