aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल हाइड्रो एण्ड ईलेक्ट्रकको साधारण सभा कात्तिक १६ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ असोज २०७७
नेपाल हाइड्रो एण्ड ईलेक्ट्रकको साधारण सभा कात्तिक १६ गते

काठमाडौं । नेपाल हाइड्रो एण्ड ईलेन्ट्रिक लिमिटेडको १४ औं वार्षिक साधारण सभा कात्तिक १६ गते हुने भएको छ । कम्पनीले असोज २१ गते साधारण सभा सम्बन्धी सुचना सार्वजनिक गरेको हो । सभाले आर्थिक वर्ष २०७४/७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलत तथा नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाहको विवरण पारित गर्नेछ । 

साथै आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को लागि लेखा परिक्षक नियुक्तीको प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाको विशेष प्रस्तावमा बैंक कर्जा सीमाको विषय कम्पनीले अघि सारेको छ । सभा दिउसो १२ः३० बजे बुटवल स्थित क्लब डेनोभो होटल, रुपन्देहीमा हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस