
काठमाडौं । केयर रेटिङस नेपालको चौथो वार्षिक साधारण सभा कात्तिक ३ गते हुने भएको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभा केयर रेटिङस नेपालको कार्यालय दोस्रो तल्ला स्टार मल काठमाडौंमा अपरान्ह ३ बजे सुरु हुनेछ । सभाले आव २०७६÷७७ को वार्षिक प्रतिवेदन सहित २१ दशमलव ०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
प्रतिक्रिया दिनुहोस