aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रभु लाइफले ६० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा दियो निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ असोज २०७७
प्रभु लाइफले ६० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा दियो निवेदन

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले ६० लाख कित्ता आईपीओ विक्री गर्न अनुमति माग्दै बोर्डमा निवेदन दर्ता गराएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ६० करोड रुपैयाँ बराबरको आईपीओ विक्री गर्न असोज १४ गते निवेदन दर्ता गराएको हो । यो आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी सिद्धार्थ क्यापिटल लिमिटेडले पुरा गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस