
काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले १ बराबर १ को अनुपातमा ९९ करोड ८३ लाख २३ हजार २०० रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २३२ कित्ता हकप्रद शेयर निष्कासनका लागि असोज २१ गते निवेदन दिएको हो । यस कम्पनीको हकप्रद विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस