aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

स्याङयोङ्ग फेष्टिभ डिलाइट, तीन लाखसम्म छुट, तीन वर्ष निःशुल्क मर्मत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ असोज २०७७
स्याङयोङ्ग फेष्टिभ डिलाइट, तीन लाखसम्म छुट, तीन वर्ष निःशुल्क मर्मत

काठमाडौं । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस दशैं तिहारको अवसरमा “स्याङयोङ्ग फेष्टिभ डिलाइट्” ल्याएको छ । ग्राहकहरूले यस अफरमा ३ लाखसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ  ।

 साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी सँग एक्सचेन्ज गरेको बापत २ लाखसम्म एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी कम्पनीले COVID वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिइने जनाएको छ । 

साथै आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई एक वर्ष निःशुल्क बीमा,सात बर्ष सजिलो Finance, तीन बर्ष वारेन्टि, तीन बर्षसम्म निःशुल्क मर्मत लागत छन् ।

त्यस्तैगरि, २५ हजार रुपैयाँ बराबरको निःशुल्क Accessories, निःशुल्क सर्भिसिङ्ग (रिफरल ग्राहकहरूको लागि २ बर्ष सम्म) स्याङयोङ्ग फेष्टिभ डिलाइट् अफर २०७७ साल असोज २८ गतेदेखि कार्तिक २६ गते सम्मका लागि मात्र हुने कम्पनीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस