aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिजी ब्राण्डको वेभसाईटबाट सामान खरिद गर्दा उपहारै उपहार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ असोज २०७७
सिजी ब्राण्डको वेभसाईटबाट सामान खरिद गर्दा उपहारै उपहार

काठमाडौं । नेपालको सबैभन्दा ठूलो ईलेक्ट्रोनिक्स ब्राण्ड सिजीले दशैं तिहार पर्वलाई लक्षित गरि विभिन्न किसिमका उपहार योजना बजारमा उपलब्ध गराईसकेको छ ।

सबै उपहार योजनाहरु उपभोक्ताले सिजीको आफ्नो आधिकारीक वेभसाईट www.cginspiringlife.com/category/festiveoffers/ बाट बुकिङगरि खरिद गर्नुभएमा बम्परमा भाग्यशालि ३ जना विजेताहरुलाई सिजीको माइक्रोवेभ वभन, भ्याकुम क्लिनर र स्पिकर दिने पनि योजना ल्याएको छ । 

उक्त योजना अन्तर्गत २० देखि ४३ इन्च सम्मको टिभीको खरिदमा ३० प्रतिशतसम्मको नगद छुट र सो भन्दा माथि टिभीको खरिदमा नगद छुट साथै सिजीकै अकर्षक स्पिकर प्राप्त गर्न सक्नुहुनेछ । 

त्यसैगरि साईड बाई साईट र मल्टी डोर रेफ्रीजेरेटरको खरिदमा पिजन ब्राण्डको मिक्चर र आकर्षक नगद छुट पाउनुहुनेछ । डलबडोर रेफ्रीजेरेटरमा सिजीको प्रेसरकुकर र सिंग्लडोर रेफ्रीजेरेटरमा आकर्षक नगद छुट पाउनुहुनेछ ।

यसपालि सिजीले फ्रन्टलोड वासिङमेसिनमा भने मिक्चर, टपलोड र सेमिअटोमेटिक वासिङमेसिनमा सि.जी.को आईरन, माइक्रोवेभ ओभनमा कुकिङ किट र चेस्ट फ्रिजर तथा शोकेस र स्पिकरहरुको खरिदमा आकर्षक नगद छुट रहेको छ । एसि मा भने निशुल्क जडानको व्यवस्था रहेको छ । 

प्रतिक्रिया दिनुहोस