
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गरेको छ । संस्थाले चुक्ता पुँजी ३६ करोड ८० लाखको १० प्रतिशतले हुन आउने रकम ३ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने भएको हो ।
सो बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.६२६ प्रतिशतले हुन आउने १९ लाख ३६ हजार बरावर कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ ।
यस लघुवित्त वित्तीय संस्थाले पाँच आर्थिक वर्ष पुरा गरी पाँचौ वार्षिक साधारा सभा असोज १९ गते सम्पन्न गरेको छ । आ. व. २०७५÷७६ मा दुई करो८ त्रिचालीस लाख उनन्तीस हजार आठ सय एधार रुपैयाँ र त्रिपन्न पैसा मात्र) खुद नाफा कमाएको छ ।
प्रतिक्रिया दिनुहोस