aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

शिवम् सिमेन्टसले नगद लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ असोज २०७७
शिवम् सिमेन्टसले नगद लाभांश दिने

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले यो वर्ष २४ दशमलव २१ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको असोज २८ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को लागि उक्त लाभांश दिने निर्णय गरेको हो । यो लाभांश शेयरधनीहरुले कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात प्राप्त गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस