aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा क्यापिटलको साधारण सभा कात्तिक २१ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ असोज २०७७
सानिमा क्यापिटलको साधारण सभा कात्तिक २१ गते

काठमाडौं । सानिमा क्यापिटलको पाँचौं वार्षिक साधारण सभा कात्तिक २१ गते हुने भएको छ । कम्पनीको असोज १८ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्डको कार्यालय, पुतलीसडक, काठमाडौंमा अपरान्ह २ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन सहित सञ्चालक समितिले प्रस्ताव गरेको ८ दशमलव ५ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस