aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विन्ध्यवासीनी हाईड्रोपावरले विशेष साधारण सभा गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ असोज २०७७
विन्ध्यवासीनी हाईड्रोपावरले विशेष साधारण सभा गर्ने

काठमाडौं । विन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले विषेश साधारण सभा कात्तिक १६ गते गर्ने भएको छ । कम्पनीको कार्यालय नयाँ बानेश्वरमा दिउँसो २ बजे  भर्चअल माध्यमबाट साधारण सभा गर्ने जानकारी गराएको हो  ।

 सभाले सञ्चालक हुनका लागि आवश्यक शेयर संख्या १ हजारबाट घटाई १०० कायम गर्न नियमावली संशोधन गर्नेछ । साथै सभाले कम्पनीको यस वर्षको बार्षिक साधारण सभासम्मका लागि बर्तमान सञ्चालक समितीलाई नै निरन्तरता दिने प्रस्ताव पारित गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस