aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अवैध अलैची ५ क्वीन्टल वरामद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ असोज २०७७
अवैध अलैची ५ क्वीन्टल वरामद

 काठमाडौं । पर्सा प्रहरीले ५ क्वीन्टल अँलैची बरामद गरेको छ । प्रहरी  कार्यालय तथा प्र.चौ.बसपार्क, पर्साबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा जिल्ला पर्सा बि.म.न.पा.१५ बाईपास रोडमा उक्त अँलैची पक्राउ गरेको हो ।

अवैध अलैचि ५ क्वीन्टल(१४ बोरा)  १२ लाख ५० हजार बरावरको नियन्त्रणमा विहीबार अनुसन्धानको लागि विरगञ्ज भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको  छ । 

प्रतिक्रिया दिनुहोस