aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ज्योति लाइफ इन्स्योरेन्सको साधारण सभा कात्तिक २६ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ कार्तिक २०७७
ज्योति लाइफ इन्स्योरेन्सको साधारण सभा कात्तिक २६ गते

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा कात्तिक २६ गते गर्ने भएको छ । कम्पनीले सभा कर्पोरेट कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ः३० बजे गर्ने जानकारी दिएको छ ।कम्पनीको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै कम्पनीको प्रबन्धपत्र तथा नियामावलीमा प्रस्ताव भए बमोजिम संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने जनाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस