aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

राधी हाइड्रोको लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ जेठ २०७६
राधी हाइड्रोको लाभांश प्रस्ताव

काठमाडौं । राधी हाइड्रोपावर कम्पनीले गत आवको नाफाबाट ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस