aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

टिकटकको पोष्ट पाकिस्तानले प्रतिबन्ध गरेपछि देशै बहिस्कार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ कार्तिक २०७७
टिकटकको पोष्ट पाकिस्तानले प्रतिबन्ध गरेपछि देशै बहिस्कार

एजेन्सी । पाकिस्तानकी टिकटक स्टार जन्नत मिर्जा जापानमा बस्दै आएकी छिन । २२ बर्षे जनन्तले पहिलो पाकिस्तानी प्रयोगकर्ता हुन् जसको टिकटमा एक करोडभन्दा बढी फ्लोयरहरू छन् । प्रशंसकहरू उनको निर्णयबाट रिसाएका छन् । उनका इन्स्टाग्राममा १० लाखभन्दा बढी फ्लोयरहरू छन् र उनका तस्बिरहरू फ्यानहरूमा अक्सर भाइरल हुन्छन् । 

जन्नतले हालसालै शेयर गरेको टिकटकलाई पाकिस्तान सरकारले प्रतिबन्ध लगाइएको थियो । उनी जापानमा थिइन । उनको त्यो तस्विरमा पाकिस्तान सरकारले प्रतिबन्ध लगाइदिएपछि अब जन्नतले अब पाकिस्तान नफर्कने निर्णय गरेकी छिन । 

जन्नतले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एउटा तस्विर शेयर गरिन् जुनमा धेरै प्रशंसकहरूले उनलाई सोधेका छन पाकिस्तान कहिले आउँदै हुनुहुन्छ ।  मिर्जाले जवाफ अब पाकिस्तान नआउने जापानमा नै बस्ने ।

जन्नतले यो निर्णयको कारण उनले यो काम पाकिस्तानी जनताको खराबक मानसिकताका कारण यस्तो निर्णय गरेकी हुन । जन्नतलाई एक फ्यानलाई एक फ्यानले सोधेका छन, तपाईं किन पाकिस्तान छोड्दै हुनुहुन्छ ? जन्नतले भनिन,  ‘किनभने पाकिस्तान धेरै राम्रो छ, तर पाकिस्तानका जनताको मानसिकता राम्रो छैन । 

यसभन्दा पहिला जन्नत मिर्जाले पाकिस्तानमा टिकट प्रतिबन्धलाई समर्थन गरेकी थिइन । उनी आफैंमा पाकिस्तानमा टिकटक प्रतिबन्ध भएको हुर्न चाहान्छु भनेकी थिइन ।  उनले भनेकी थिइन, पाकिस्तानमा टिकटको प्रतिबन्धको खबर आएको छ, तर म  हाल म जापानमा छु । 

जन्नतले भनिन, ‘धेरै व्यक्तिको जीविका पनि यस एप मार्फत चल्छ र यो एपका कारण धेरै नयाँ प्रतिभाशाली व्यक्तिहरूको जन्म पनि भइरहेको छ । यद्यपि यस एपमा राखिएका केहि भिडियोहरूको गुणस्तरिताको विषयमा भने प्रश्न गर्न सकिन्छ । 
 

प्रतिक्रिया दिनुहोस