
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङको पाँचौ वार्षिक साधारण सभा कात्तिक २७ गते हुने भएको छ । कम्पनीको केन्द्रिय कार्यालयको सभाहल केशरमहल, काठमाडौंमा सभा दिनको ११ बजे सुरु हुनेछ ।
सभाले आव २०७६ /७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्नुका साथै आव २०७७÷७८ का लागि लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस