
काठमाडौं । इन्टरब्राण्ड बेस्ट ग्लोबल ब्राण्ड २०२० कोअनुसार,हुन्डाई मोटर कम्पनीले अटोमेकरहरूमाझआफ्नो ग्लोबल ब्राण्ड मुल्य रप्रतिष्ठावृद्धि गर्दै आएका छन् । एक सर्भेको अनुसार, हुन्डाई मोटरको विश्वव्यापी ब्राण्ड मूल्यमा हरेक वर्ष एक प्रतिशतले वृद्धि हुँदै गएको छ । जसको मतलब हरेक वर्ष १४.३ बिलियन अमेरिकी डलर मूल्य वृद्धि हुँदै ग्लोबल अटोमोटिभ ब्राण्डको ५ औं ब्राण्ड र समग्रमा ३६ औं ब्राण्ड माकोविड(१९महामारीको कारण मन्दीबजारभएतापनीपर्न सफल बनेको कम्पनीले दावी गरेको छ ।
पछिल्लो छ वर्ष देखि हुन्डाई कम्पनीले इन्टरब्राण्डमा ४० ग्लोबल कम्पनीमध्य एक रहेको छ ।सन् २००५ मा टप एक सय कम्पनीमा पर्दै आएको हुन्डाई, गत १५ वर्ष देखि लगातार प्रगतिगर्दै आइरहेको छ र उत्कृष्ट सयको सुचीमा सधै रहदै आएको छ ।
इन्टरब्राण्ड भ्यालुएसनग्लोबल डिरेक्टर, माइक रोचाको अनुसार, “हुन्डाई मोटर कम्पनीको ब्राण्ड मुल्य इभ लाइनअप आइओएनआइक्यूको लन्च, फ्युचर मोभिलीटिमा लगानी र अनलाइन सेल्स च्यानलको मार्फत ब्राण्डको छिट्टो मार्केट रेस्पोन्स र सोसियलकन्ट्रीब्युसन क्रियाकलापको कारण वृद्धि हुँदै गएको हो ।”उनले भने, “हामीले कम्पनीको बजार परिवर्तनप्रतिकोसक्रियताका साथै दीर्घकालीन ब्राण्ड रअनलाइन सेल्समाभएको उपलब्धिलाईसकारत्मक रुपमालिएका छौं, यस कम्पनीले सामाजिक संजालको सेल्स च्यानलको माध्यमबाट विद्धुतीय ब्याट्री र फ्युल(सेल विद्धुतीय गाडीको बिक्रि वृद्धि गरेको छ ।”
हुन्डाई मोटोर्सको मोबिलिटी इलेक्ट्रिफिकेसन कमिटमेन्ट पछिल्लो पटक लन्चगरिएको इभ ब्राण्डकोबाट आइओएनआइक्यू देखिन्छ । कम्पनीको इन्नोभेट मोडेलमा आइओएनआइक्यूको मातहतमा कम्पनीले आउँदो चार वर्षमा तीन नयाँ मोडेल लन्च गर्ने तयारीमा रहेको कम्पनीले बताएको छ । हुन्डाईले इभको ग्लोबल मार्केटमा आफ्नो प्रभुत्व कायम गर्न आइओएनआइक्यूको नयाँ मोडेल सहित बजारको माग अनुसार चल्ने बताएको छ ।
हुन्डाई मोटोर्सले हाइड्रोजेन फ्युल सेल प्रविधिमालगानी संगै यातायातको क्षेत्रमाभइरहेको व्यापक परिवर्तनलाई पनिकायम गरेको छ ।कम्पनीले हालै स्विट्जरल्यान्डमा फ्युल सेलको हेभी(ड्युटी सेल इलेक्ट्रिक ट्रकको सातवटा युनिट वितरण गरको छ र यस वर्षमा थप५० वटा त्यस्तो ट्रक बजारमाउपलब्धगराउने योजना रहको जनाएको छ । सन् २०२१ सम्ममा फ्युल(सेल ट्रकको उत्पादनक्षमता हरेक वर्ष दुई हजार ट्रक उत्पादनहुने रहेको छ र यसको मुख्यबजार युरोप, अमेरिका र चीनमाहुने बताएको छ ।
कम्पनीले शहरी क्षेत्रमा ट्राफिक चुनौतीहरुलाई समाधानगर्नको लागिनयाँमोबिलिटी परिवर्तन, “अर्बन एयर मोबिलिटी(यु ए एम ) को तयारीमा रहेको छ ।रोबोटिक्सको क्षेत्र, अटोनोमस ड्राइभिंग प्रविधि र फ्युचर मोबिलिटीमा आफ्नो प्रतिस्पर्ध कायम राख्नको लागिकम्पनीले थुप्रै अनुसन्धान तथा विकासको आयोजनामा सहकार्य गर्दै आएको छ । जसमाओपन इनोभेसन ल्याब तथा विश्वमा रहेका थुप्रै ल्याबसंग सहकार्य रहेको छ ।
हुन्डाई मोटर कम्पनीकाग्लोबल चिफमार्केटिंग अफिसर वोहोङ चो भन्छन्, “हामीले अहिलेको व्यापक बढ्दै गरको बजार र अवस्थालाई मध्यनजर गर्दै फ्युचर मोबिलिटीमा नेतृत्वगर्ने योजनालिएका छौं र कोरोनाजस्ता अप्रत्याशित कारकहरुले निम्त्याएको समस्यालाई पनि समाधानका लागि पनि तत्पर रहेकाछौं ।”उनले भने, “कम्पनीको फ्युचर मोबिलिटीमा गरेको भव्य निर्णय संगै ग्राहक तथा मानिसहरुमा अझ राम्रो अनुभवको बारेमा केन्द्रित रहने छ र कम्पनीको लागि मानिसहरुको खुसी नै सबै भन्दा महत्वपूर्ण हुनेछ ।”
हुन्डाईले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै आफ्नो विश्वव्यापी अनलाइन च्यानलमा काम तिब्र बनाएको छ । जस्तै, अमेरिका र भारतमा ‘क्लिक टु बाइ” सुविधाले कम्पनीको व्यापार वृद्धि भएको छ । युरोपमा पनि उक्त सेवाउ पलब्ध गराउने कम्पनीले जनाएको छ ।यस सेवाको कारण कम्पनीले १.५ मिलियन भर्चुअल भिजिटर्स , २० हजार सेल्स इन्क्वाइरीज र दुई हजार भन्दा अधिक बिक्रि गरको छ ।अमेरिकामा ९५ प्रतिशतभन्दा अधिकग्राहकले “क्लिक टु बाइ” सेवाप्रयोग गरेका छन् ।
हुन्डाई कम्पनीले कोरोनामहामारीको कारण समस्यामा परेकाथुप्रै मानिसलाई सहयोग गर्दै आएको छ ।जस्तै कम्पनीले सरसफाईको प्रोडक्ट्स तथा बिरामीको यातायातको व्यवस्थातथा स्वास्थ्यकर्मीको उपचार र थुप्रै आर्थिक सहयोग साथै आफ्नो ग्राहकहरुलाई विभिन्न सेवापनिउपलब्धगर्दै आएको छ ।
यसको क्रियाकलापको कारण हुन्डाई कोरोनामहामारीको समयमापनिआफ्नो ब्राण्ड मुल्य वृद्धि गर्ने कम्पनीबनेको छ ।जस्का कारण कम्पनीको रेन्किङ पहिलो वर्षको तुलनमा एक स्थानको वृद्धि भई विश्वव्यापी मोटर वाहन कम्पनीहरूमध्ये पाँचौंमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस