aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धकको कार्यकाल थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ कार्तिक २०७७
जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धकको कार्यकाल थप

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एस.के तमोटको कार्याकाल थप भएको छ । कम्पनीको कात्तिक १४ गतेको सञ्चालक समितिको बैठकले माघ १८ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।

 तमोटको कार्याकाल कात्तिक १८ गते सम्म रहेको थियो । तमोटको थपिएको कार्यकाल तीन महिना रहेको हो । 

प्रतिक्रिया दिनुहोस