aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सूर्या लाइफका सिइओ पाण्डेले दिए राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ कार्तिक २०७७
सूर्या लाइफका सिइओ पाण्डेले दिए राजीनामा

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले राजीनामा दिएका छन् । पाण्डेले मंसिर १ गतेदेखि लागू हुने गरी कात्तिक १७ गते पदबाट राजीनामा दिएको कम्पनीले जानकारी दिएको छ । 

कम्पनीका अनुसार पाण्डेको राजीनामा भने स्वीकृत हुन बाँकी छ । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास प्राप्त पाण्डे जीवन बीमक संघका अध्यक्ष पनि हुन । उनले अब आफै केहि गर्ने उदेश्यका साथ पदबाट राजीनामा दिएको बुझिएको छ ।
 

प्रतिक्रिया दिनुहोस