aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

राधी हाइड्रोको लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
राधी हाइड्रोको लाभांश प्रस्ताव

काठमाडौं । राधी विद्युत् कम्पनीले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले उक्त लाभांश पारित गर्नको लागि असार २९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साधारण सभाको लागि शेयरधनी दर्ता पुस्तिका असार ९ गतेदेखि २२ गतेसम्म बन्द गर्ने हुने भएको छ । 
 

प्रतिक्रिया दिनुहोस