aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

हिमालयन डिष्टिलरीको नगद लाभांश खातामा जाने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
हिमालयन डिष्टिलरीको नगद लाभांश खातामा जाने

काठमाडौं । हिमालयन डिष्टिलरीको नगद लाभांश शेयधनीको बैंक खातामा पठाउने भएको छ । प्रतिशेयर ६८ दशमलव ४२ रुपैयाँका दरले जेठ ३० गतेदेखि खातामा जम्मा गर्ने भएको हो । डिम्याटमा उल्लेख भएको बैंक खातमा कम्पनीले सो लाभांश जम्मा गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस