aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ग्रीन भेञ्चरको आइपीओ निष्कासन हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ कार्तिक २०७७
ग्रीन भेञ्चरको आइपीओ निष्कासन हुँदै

काठमाडौं । ग्रीन भेन्चर लिमिटेडले सर्वसाधारण शेयर (आइपीओ) आउने भएको छ । कम्पनीको कम्पनीले प्रतिकित्ता १०० रुपैंया अंकित मूल्यमा ६२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।  कम्पनीले शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

उक्त शेयर निष्कासन गर्न  क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र ग्रीन भेन्चर लिमिटेडको तर्फबाट सञ्चालक अध्यक्ष सुभाष चन्द्र संघईले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस