
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा कात्तिक २६ गते बुधवार हुने भएको छ । कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वर , काठमाडौंमा विहान ११ः३० बजे सभा सुरु हुने भएको हो । सभाले आर्थिक वर्ष २०७५÷७६ को प्रतिवेदन पारित गर्नुका साथै सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
हाल कम्पनीको संस्थापकतर्फबाट मात्र चुक्ता भएको पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारणका लागि थप ६६ करोड ज्योति लाइफको साधारण सभा बुधवार , आईपीओको प्रस्ताव पारित हुने छ । ज्योति लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा कात्तिक २६ गते बुधवार हुने भएको छ । कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वर , काठमाडौंमा विहान ११ः३० बजे सभा सुरु हुने भएको हो । सभाले आर्थिक वर्ष २०७५÷७६ को प्रतिवेदन पारित गर्नुका साथै सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
हाल कम्पनीको संस्थापकतर्फबाट मात्र चुक्ता भएको पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारणका लागि थप ६६ करोड रुपैया बराबरको आईपीओ विक्री गर्नेछ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले ७ करोड २२ लाख २२ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
यो अवधिसम्म कम्पनीको जगेडा कोष रकम ४६ करोड ५ लाख ३४ हजार रुपैयाँ छ । २०७४ साल भदौ १९ गतेदेखि बीमा बजारमा कारोबार सुरु गरेको यस कम्पनीले पहिलो त्रैमाससम्म ३ अर्ब ७३ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस कम्पनीको प्रतिशेयर आम्दानी १८ दशमलव ७६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३३ दशमलव २३ रुपैयाँ रहेको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले ७ करोड २२ लाख २२ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो अवधिसम्म कम्पनीको जगेडा कोष रकम ४६ करोड ५ लाख ३४ हजार रुपैयाँ छ । २०७४ साल भदौ १९ गतेदेखि बीमा बजारमा कारोबार सुरु गरेको यस कम्पनीले पहिलो त्रैमाससम्म ३ अर्ब ७३ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस कम्पनीको प्रतिशेयर आम्दानी १८ दशमलव ७६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३३ दशमलव २३ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस