aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल विद्युत प्राधिकरणमा रोजगारीको अवसर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ मंसिर २०७७
नेपाल विद्युत प्राधिकरणमा रोजगारीको अवसर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चार्टर्ड एकाउन्टेन्टको रिक्त रहेका ८ पदमा पुनः दरखास्त आह्वान गरेको छ । प्राधिकरणले यस अघि दरखास्त आह्वान गरिएको भएपनि प्रयाप्त दरखास्त नआएको भन्दै पून आह्वान गरेको हो । 

यस्तो छ सूचना

प्रतिक्रिया दिनुहोस