aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेपाल पुनर्बीमा कम्पनी र कुमारी बैंकको साधारण सभा शुक्रबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० जेठ २०७६
नेपाल पुनर्बीमा कम्पनी र कुमारी बैंकको साधारण सभा शुक्रबार

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चौथो वार्षिक साधारण सभा भोलि शुक्रबार हुने भएको छ ।  कम्पनीले आईपीओ जारी गर्ने तयारी गरिरहेको छ ।
त्यस्तै कुमारी बैंकको पनि भोलि शुक्रबार विशेष साधारण सभा हुँदैछ । भाले संस्थापकतर्फबाट २ जना र सर्वसाधारण तर्फबाट २ जनासञ्चालनकको निर्वाचन गर्ने कार्यक्रम तय भएको छ । 

प्रतिक्रिया दिनुहोस