aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा सञ्चालकको राजीनामा स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ मंसिर २०७७
प्रुडेन्सियल इन्स्योरेन्सद्वारा सञ्चालकको राजीनामा स्वीकृत

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले सञ्चालक बिबेक बिजुक्छेको राजीनामा स्वीकृत गरेको छ । कम्पनीको मंसिर ७ गतेको सञ्चालक समितिको बैठकले बिजुक्छेको राजीनामा स्वीकृत गरेको हो ।

 विजुक्छे संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक रहेका थिए । उनले घरायस कार्य व्यस्तताका कारण राजीनामा दिएको कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सुचना जारी गरी जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस