
यस साताभर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको १ करोड ९८ लाख २४ हजार २० कित्ता शेयर सूचिकृत भएको छ ।
ती सिनर्जी फाइनान्सको अर्थात अहिले बेष्ट फाइनान्सको ३ लाख ८० हजार ९३८ कित्ता हकप्रद शेयर र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको १ करोड ९४ लाख ४३ हजार ८२ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएका छन् ।
प्रतिक्रिया दिनुहोस