aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

समृद्धि फाइनान्समा रोजगारीको अवसर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ मंसिर २०७७
समृद्धि फाइनान्समा रोजगारीको अवसर

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले कर्मचारी आह्वान गरेको छ । फाइनान्सले चितवन र पोखराको लागि ब्रान्च म्यानेजर आह्वान गरेको हो । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

हेर्नुहोस् विज्ञापन

प्रतिक्रिया दिनुहोस