
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको १०८ औं बैंठकले १०.५२६३१५७९ प्रतिशत लाभांश प्रस्ता गरेको हो । कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३१५७९ प्रतिशत नदग लाभांश प्रस्ता गरेको हो ।
कम्पनीका अनुसार वासलतमा कायम रहेको चुक्तपुँजीका आधारमा प्रस्तावित लाभांश १४.१५३९६१ प्रतिशत हुने र सो मध्ये १३.४४६२५९ प्रतिशत बोनस हुने र ०.७०७६९८२ प्रतिशत नगद लाभांश हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस