aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा पुस १८ मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ मंसिर २०७७
सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा पुस १८ मा

काठमाडौं । सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा पुस १८ गते हुने भएको छ । सभा कोटेश्वर ३२ पेरिस डाँडा कम्पनीको कार्यालयमा बिहान ११ बजे हुने जानकारी गराएको हो । 

सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारीत गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस