aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रभु लाइफको ६० लाख कित्ता आईपीओ आउने भयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ मंसिर २०७७
प्रभु लाइफको ६० लाख कित्ता आईपीओ आउने भयो

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको ६० करोड बराबरको प्राथमिक शेयर(आईपीओ) निष्कासन गर्ने अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति दिएको हो  छ । बोर्डले कम्पनीलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ जारी हुने छ । 

कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । ६० लाख कित्ता आईपीओ निष्काशन गरी बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ हुने छ ।  साधारण शेयर निष्कासनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस