
दुई कम्पनी नेपाल पुनर्बीमा कम्पनी र कुमारी बैंकको साधारण सभा आज जेठ ३१ गते हुने भएको छ ।
नेपाल पुनर्बीमा कम्पनीले चौथो वार्षिक साधारण सभा ५ बजे होटल हिमालयन, पुल्चोकमा हुने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने तयारी गरिरहेको छ ।
त्यस्तै कुमारी बैंकको पनि विशेष साधारण सभा दिउँसो साढे १२ बजे अमृतभोग कालिका स्थान, डिल्लीबजारमा हुने भएको छ । सभामा संस्थापकतर्फबाट २ जना र सर्वसाधारण तर्फबाट २ जनासञ्चालनकको निर्वाचन गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया दिनुहोस