aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

इक्रा नेपालले डाक्यो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ मंसिर २०७७
इक्रा नेपालले डाक्यो साधारण सभा

काठमाडौं । इक्रा नेपालको आठौं वार्षिक साधारण सभा पुस २० गते हुने भएको छ । कम्पनीले दिनको १ बजे केन्द्रिय कार्यालय डिल्लिबजार , काठमाडौंमा सभा बोलाएको हो । कोरोनाको जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा सम्पन्न गर्ने तयारी गरेको छ ।

सभाले आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रस्तावित १५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ५१ दशमलव ५० प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ । साथै कम्पनीको अधिकृत, जारी र चुक्तापूँँजी बृद्धि गरी सोहि बमोजिम प्रबन्धपत्र संशोधन गर्ने प्रस्तावलाई समेत सभाले अन्तिम रुप दिनेछ । 
 

प्रतिक्रिया दिनुहोस