aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

घरेलु लघुवित्त वित्तीय संस्थाले डाक्यो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ मंसिर २०७७
घरेलु लघुवित्त वित्तीय संस्थाले डाक्यो साधारण सभा

काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाले दोस्रो वार्षिक साधारण सभा पुस १४ गते हुने भएको छ । कम्पनीले सभा पन्चकन्या बैक्वेट बनेपामा बिहान ११ बजे सभा बोलाएको हो । 

सभाले समता लघुवित्तसँग एक आपसमा मर्जर प्रयोजनको लागि सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितीलाई अख्तियारी दिने प्रस्ताव पारीत गर्नेछ ।  

साथै सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ ।   
 

प्रतिक्रिया दिनुहोस