aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

लोकसेवा आयोग प्रदेश २ ले माग्यो कर्मचारी (विज्ञापनसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ मंसिर २०७७
लोकसेवा आयोग प्रदेश २ ले माग्यो कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । लोकसेवा आयोग प्रदेश २ ले राजपत्राङ्कित तृतीय श्रेणी (प्राविधिक) पदमा कर्मचारी माग गरेको छ । आयोगले बिहीबार एक सूचनामार्फत खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी पुस १५ गतेभित्र आवेदन दिन सक्नेछन् । यस्तै दोब्बर दस्तुर तिरेर भने पुस २२ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस