aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

लाभांश पारित गर्न रिडी हाइड्रोपावरले डाक्यो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ मंसिर २०७७
लाभांश पारित गर्न रिडी हाइड्रोपावरले डाक्यो साधारण सभा

काठमाडौं । रिडी हाइड्रोपावर कम्पनीले शुक्रबारका लागि साधारण सभा डाकेको छ । उक्त साधारणस सभा कम्पनीको कर्पोरेट कार्यालय थापाथली, काठमाडौंमा बिहान ११ बजे गर्ने हुनेछ । 

सभाले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । मंसिर १४ गतेसम्म कायम शेयरधनीले उक्त कम्पनीको लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस