
काठमाडौं । खाद्य उद्योगको वार्षिक साधारण सभा पुस १६ गते हुने भएको छ । कम्पनीले सभा साल्ट्र ट्रेडिङ कर्पोरेशनको भवन कालिमाटीमा दिनको ३ बजे गर्ने जानकारी दिएको हो ।
सभाले आव २०७५/७६ को वित्तीय विवरण छलफल गरी पारीत गर्ने र आव २०७६÷७७ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र पारीश्रमिक निर्धारण गर्ने रहेको छ ।
प्रतिक्रिया दिनुहोस