aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ज्योति लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर (विज्ञापनसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० मंसिर २०७७
ज्योति लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर (विज्ञापनसहित)

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ । कम्पनीले शाखा प्रमुख, उपशाखा प्रमुख, सेल्स एक्जुकेटिभ लगायतको पदमा कर्मचारी आह्वान गरेको हो । 

योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले पुस ६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

हेर्नुहोस् विज्ञापन 

 

प्रतिक्रिया दिनुहोस